अर्थ

मुख्य समाचार

थप समाचार

  • sathanaya-nakayaka-canab-sakaya-bkama-taraltama-kana-shathhara-aaena-550621.jpg

    स्थानीय निकायको चुनाब सकियो बैंकमा तरलतामा कुनै शुधार आएन।

    ७ जेठ २०७९, शनिवार

     इतिहासकै लामो तरलता अभाब झेलेको बैंक हरुले यो चुनाव पछि केही राहत हुने अनुमान लगाएका थिए तर अनुमान अनुसार तेस्तो केही भएन। बाणिज्य बैंकका प्रमुखले नै बताउनु भएको छ झन घड्दो अबस्था छ डिपोजिटमा सरकारले बिकास बजेट खर्च गर्न सकेन आयातले चरम सिमा नाघेकोकारण अधिकांस यायातित बस्तुमा आयातमा एलसी खोल्न बन्देज लगाइएको छ।   देशमा २ महिना देखि आयात छैन केही डलर सन्चित हुनुपर्ने त्यो तथ्यांक ब...

  • thasha-aarathaka-sakataka-namana-pataralyama-patharathama-carama-malya-vathathha-908895.jpeg

    देश आर्थिक संकटको नमूना पेट्रोलियम पदार्थमा चरम मुल्य वृद्धि ।

    १ जेठ २०७९, आइतवार

    हरेक बस्तु देखि पेट्रोलियम पदार्थको भाउ अत्याधिक  वृद्धि हुँदा आम नागरिलाइ सास्ती सरकार जन उत्तरदायी बिहिन मुल्य वृद्धि रोक्न कुनै कदम चालेन सरकार मुकदर्सक भएर बसेको आरोप छ।चुनाव सकिए पनि बैंकमा आसा गरिए अनुरुप पैसा आउन सकेन।  सरकारले आर्थिक अबस्था सुधार गर्न खोजेन गठबन्धन सरकार हुँदा अर्थ मन्त्रीले राम्रो काम गर्न सकेनन एस्को प्रत्यक्ष असर जनतालाइ हुने हुँदा सरकार असफल हुने लाइनमा गए...

  • malya-abhavathathha-kara-bhayata-ra-aayakara-chhal-garaka-aarapama-tana-janavarathathha-mathatha-thayara-649018.jpg

    मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

    २७ वैशाख २०७९, मङ्गलवार

    राजस्व अनुसन्धान विभाग (डिआरआई)ले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । अन्तरा इन्टरनेशनलका सञ्चालक तथा इन्टरप्राइजका लेखापाल गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको डिआरआईले जनाएको छ । यी व्यक्तिहरूमाथि सरकारी कर छली गर्न नक्कली भ्याट इनभ्वाइस प्रयोग गरेको आरोप लागेको छ।

  • tharatha-khal-haidarapavara-kamapanal-aajathakha-pararamabhaka-saravajanaka-nashhakashana-aaiipao-nashhakasana-781207.jpg

    दोर्दी खोला हाइड्रोपावर कम्पनीले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन

    १३ वैशाख २०७९, मङ्गलवार

    दोर्दी खोला हाइड्रोपावर कम्पनीले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार जारी पूँजी १ करोड ५४ लाख २६० हजार ४०० मध्ये १ करोड ५४ लाख २६० कित्ता प्राथमिक शेयर (१० प्रतिशत) स्थानीय जनतालाई निष्कासन गरिनेछ ।

  • sarakaral-napal-aayal-nagamalii-arab-karada-rapaya-thana-naranaeya-bhaeka-chha-944645.jpg

    सरकारले नेपाल आयल निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय भएको छ

    २४ चैत २०७८, बिहिवार

    सरकारले मूल्य स्थिरता कोषबाट नेपाल आयल निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)सँग तिर्न पर्याप्त रकम नभएकाले उक्त रकम प्राप्त गर्ने निगमले जनाएको छ । निगमले आगामी शुक्रबार इन्धन खरिदका लागि आईओसीलाई १९ अर्ब ४७ करोड रुपैयाँ तिर्नुपर्नेछ भने निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै छ ।

  • aratha-manatara-l-thasha-ka-aratha-tanatara-jagauna-sakanana-318741.jpg

    अर्थ मन्त्री ले देश को अर्थ तन्त्र जोगाउन सकेनन

    २२ चैत २०७८, मङ्गलवार

    अर्थ मन्त्री ले देश को अर्थ तन्त्र जोगाउन सकेनन। रास्ट्र बैंकले नै जानकारी दि सक्यो। नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । देशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो ।