अर्थ

मुख्य समाचार

थप समाचार

  • sarakaral-vashava-bkasaga-arab-karada-rapayaka-thasara-thapa-sahalyataparanae-rinae-rinae-sahayaga-garana-samajhata-garaka-chha-330518.jpg

    सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँको दोस्रो थप सहुलियतपूर्ण ऋण ऋण सहयोग गर्ने सम्झौता गरेको छ ।

    १३ फागुन २०७८, शुक्रवार

    सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँको दोस्रो थप सहुलियतपूर्ण ऋण सहयोग गर्ने सम्झौता गरेको छ ।  आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

  • sarakaral-vashava-bkasaga-arab-karada-rapayaka-thasara-thapa-sahalyataparanae-rinae-rinae-sahayaga-garana-samajhata-796493.jpg

    सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँको दोस्रो थप सहुलियतपूर्ण ऋण ऋण सहयोग गर्ने सम्झौता

    १३ फागुन २०७८, शुक्रवार

    सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रुपैयाँको दोस्रो थप सहुलियतपूर्ण ऋण ऋण सहयोग गर्ने सम्झौता गरेको छ ।  आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

  • bka-tatha-vatataya-sasathabta-dajatal-rinae-lna-sakanachhana-177405.jpg

    बैंक तथा वित्तीय संस्थाबाट डिजिटल ऋण लिन सक्नेछन् ।

    २९ माघ २०७८, शनिवार

    नेपाल राष्ट्र बैंकले शुक्रबार एक कार्यक्रमका बीच उक्त निर्देशिका जारी गरेको छ । ग्राहकले ५ लाख रुपैयाँसम्म डिजिटल ऋण लिन सक्ने जनाएको छ। ऋण फिर्ता गर्ने अवधि एकमुष्ट वा किस्ताको आधारमा तीन वर्ष रहेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले आवेदन प्राप्त गर्ने जस्ता कर्जा प्रक्रियाका लागि छुट्टाछुट्टै वेबसाइट बनाउनुपर्छ । ऋण आवेदन स्वीकृति डिजिटल रूपमा प्रदान गरिनेछ।

  • janatalii-araka-aarathaka-bhara-thapatha-256924.jpg

    जनतालाई अर्को आर्थिक भार थपिदै ।

    २३ माघ २०७८, आइतवार

    दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ  १७  गते  बसेको  मन्त्रिपरिषदको  बैठकले  किसानका लागि  प्रतिलिटर  दूधको  मूल्य  ६.५२  वृद्धि  गरी  ५६.०४  रुपियाँ बनाउने निर्णय गरेको थियो किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले&nbsp...

  • paca-vata-naramanae-vayavasaya-kamapana-kal-sacama-906121.jpg

    पाँच वटा निर्माण व्यवसायी कम्पनी कालो सूचीमा

    १२ माघ २०७८, बुधवार

    काठमाडौं । बोलपत्र अनुसार काम नगर्ने पाँच वटा निर्माण व्यवसायी र  आपूर्तिकता कालो सूचीमा परेका छन् । विभिन्न स्थानमा काम नगरेका कार्यालयहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई उक्त कम्पनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरिएका छन ।  प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयसहित चार निकायहरुले उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरेका छन् । श्री कर्णाली विल्डर्सका सञ्चालक संञ्जयकुमा...

  • aabsaya-jagagaka-bhau-ghataya-544730.jpg

    आबासिय जग्गाको भाउ घट्यो।

    ५ माघ २०७८, बुधवार

    आर्थिक मन्दी लागे पश्चात् काठ्मान्डौ लगायत अन्य सहर हरुमा पनि जग्गाको भाउ घटेको छ। आय कमजोर हुँदा जग्गा खरिद कम भएको र मालपोतको अनाबस्यक झन्झटिलो बेबस्थाको कारण पनि जग्गा किन बेच बाट रिन लिने व्यबहार मिलाउन कठिन भएको छ। बैंकले गत दुई मैना देखि लोन दिन बन्द गरे संगै बैंक बाट लोन लिएर खरिद गरेका जग्गाहरु ब्याज समेत तिर्न न सक्ने अबस्थामा पुगेका हरुले सावामै जग्गा दिन थालेको खबर छ। सरकारले जग्ग...