ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

शैक्षिक

मुख्य समाचार

थप समाचार

  • rashhataraya-parakashha-bradal-kakashha-ka-parakashhaka-nataja-masara-gata-saravajanaka-garana-tayara-281899.jpg

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गते सार्वजनिक गर्ने तयारी

    ९ मंसिर २०७८, बिहिवार

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गते सार्वजनिक गर्ने तयारी गरेको छ । सेप्टेम्बर १५ देखि २४ गतेसम्म परीक्षा भएको थियो। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार बोर्डले डाटा इन्ट्रीको काम गरिरहेको र डिसेम्बर ६ सम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । परीक्षा तालिका सार्वजनिक भए पनि दुई पटक परीक्षा स्थगित भएको थियो ।

  • iipaesa-anataragataka-karayal-bhashha-parakashha-sarakaral-pana-sara-garana-bhaeka-chha-722134.png

    ईपीएस अन्तर्गतको कोरियाली भाषा परीक्षा सरकारले पुनः सुरु गर्ने भएको छ

    २९ कार्तिक २०७८, सोमवार

    कोरोना भाइरसको महामारीका कारण एक वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा सरकारले पुनः सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागको इपिएस शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी पुस १६ गतेदेखि २२ गतेसम्म भाषा परीक्षा हुने जानकारी दिएको हो । प्राधिकरणले यसपटक कोरियन भाषाको कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गरिरहेको छ ।

  • vathayalya-saniacalnaka-vashhayama-savasathaya-manataralyama-chhalfal-ka-bhaya-naranaeya-607243.jpg

    विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?

    ३१ भदौ २०७८, बिहिवार

    सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।  बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी प्रमुख बालानन्द शर्मा,...

  • vathayalya-ra-kaljaharalii-sapatamabra-bta-bhataka-kakashha-sacalna-garana-thana-naranaeya-117205.jpg

    विद्यालय र कलेजहरुलाई सेप्टेम्बर १७ बाट भौतिक कक्षा संचालन गर्न दिने निर्णय

    २२ भदौ २०७८, मङ्गलवार

    काठमाडौंको स्थानीय प्रशासनले अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालय र कलेजहरुलाई सेप्टेम्बर १७ बाट भौतिक कक्षा संचालन गर्न दिने निर्णय गरेको छ। सोमबार दिउँसो काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा जिल्लाका सबै स्थानीय तहका अभिभावक, शिक्षक, विद्यार्थी र शिक्षा विभागका प्रमुखहरुको बैठकले विद्यालयहरुलाई भौतिक कक्षा संचालन गर्ने अनुमति दिने निर्णय गरेको छ ।

  • mahana-bhathara-bsanata-ka-pahalma-sathhapalcakaka-jana-vathayarathahanprlii-nashalka-padhana-pauna-624480.JPG

    मोहन बहादुर बस्नेत को पहलमा सिंधुपाल्चोकका ५० जना विद्यार्थीहरूलाई नि:शुल्क पढ्न पाउने

    १६ भदौ २०७८, बुधवार

    सिंधुपाल्चोक जिल्लाकावासी पहिरो, कोरोनावाट पिडीत परिवारका ५० जना विद्यार्थीहरूलाई काठमाण्डौको सिनामंगल स्थित लोयोला कलेजले कक्षा ११ देखि १२ सम्म नि:शुल्क पढ़ाई दिने भएको छ। निजी क्षेत्रवाट संचालित यस कलेजले विद्यार्थीहरुलाई विज्ञान संकाय देखि अन्य धेरै विधामा पनी पढाउने भएको छ। प्राकृतिक विपत्तिमा परेर पठन पाठनमा कठिन भएका विद्यार्थीहरुलाई हाम्रो अनुरोधमा ठूलो संख्यामा यसरी पठन पाठनमा सहयोग...

  • sapatamabraka-thasara-hapatathakha-kakashha-ka-brada-parakashha-saniacalna-garana-530023.jpg

    सेप्टेम्बरको दोस्रो हप्तादेखि कक्षा १२ को बोर्ड परीक्षा सञ्चालन गर्ने

    ११ भदौ २०७८, शुक्रवार

    राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले सेप्टेम्बरको दोस्रो हप्तादेखि कक्षा १२ को बोर्ड परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। एनईबीका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षामा भाग लिने विद्यार्थीहरुलाई उनीहरुको प्रवेश पत्रको आधारमा खोप लगाउने व्यवस्था गरेकोले बोर्डले तयारी शुरु गरेको जानकारी दिए।

अन्य समाचार