ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

शैक्षिक

मुख्य समाचार

थप समाचार

  • vathayarathasaga-caraka-shalka-lna-kaljalii-rashhataraya-cakatasa-shakashha-aina-ka-thafa-bmajama-karabha-garana-344852.jpg

    विद्यार्थीसँग चर्को शुल्क लिने कलेजलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०६३ को दफा १४ बमोजिम कारबाही गरिने

    २२ पुष २०७८, बिहिवार

    विभिन्न कलेजले अवैध रुपमा चर्को शुल्क असुलेको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पटक–पटक निर्देशन उल्लंघन गर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीसँग चर्को शुल्क लिने कलेजलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०६३ को दफा १४ बमोजिम कारबा...

  • talsakapa-bgaraepachha-valmaka-vathayapatha-valmaka-kayamapasaka-vathayarathalii-parayagaka-parakashha-nathaii-aka-thaieka-chha-840997.jpg

    टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापिठ (वाल्मीकि क्याम्पस)का विद्यार्थीलाई प्रायोगिक परीक्षा नदिई अंक दिइएको छ ।

    २१ पुष २०७८, बुधवार

    खगोल विज्ञानका स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई वेधशालाको टेलिस्कोप प्रयोग गर्न अनुमति छैन, तर उनीहरूले वार्षिक परीक्षामा २० अंक नि:शुल्क प्राप्त गर्छन्। विश्वविद्यालयले विगतमा पनि अब्जर्भेटरी मर्मतसम्भारका लागि बजेट दिएको छैन, यसपटक भने दिएको छैन । कोषको अभावको कारण, हामी पर्यवेक्षकको मर्मतका लागि दाताहरू खोजिरहेका छौं । हामीले पत्ता लगाउन सकेका छैनौं। "

  • satada-ina-ashhataralya-bhanana-naraka-satha-ka-pahal-ashhataralyana-shakashha-mal-bhal-ebharashhata-hatalma-243265.jpg

    ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने नाराका साथ २०२२ को पहिलो अष्ट्रेलियन शिक्षा मेला भोलि एभरेष्ट होटलमा

    १९ पुष २०७८, सोमवार

    ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने नाराका साथ २०२२ को पहिलो अष्ट्रेलियन शिक्षा मेला भोलि राजधानीमा हुँदैछ । भोलि काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अस्ट्रेलियन शैक्षिक मेला आयोजना हुने मेला आयोजक नोभा एजुकेशनले जनाएको छ ।

  • esaiiii-kharaja-hana-halll-vathayaratha-ra-abhabhavakama-anayal-992293.jpg

    एसईई ‘खारेज’ हुने हल्लाले विद्यार्थी र अभिभावकमा अन्योल

    १८ पुष २०७८, आइतवार

    काठमाडौं । एसईई परीक्षा खारेज हुने हल्लाले विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् । ‘अब एसईई हुन्छ कि हुँदैन’ भनेर विद्यार्थीहरुले सोध्न थालेको शिक्षकहरु बताउँछन् । गत पुस ८ गते संसदीय समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) ‘खारेज’ गर्न निर्देशन दिएको समाचारले विद्यार्थी तथा अभिभावकमा दुविधा पैदा गरेको उनीहरुको भनाइ छ । तर राष्ट्रिय परीक्षा बोर्डले भने हल्लाको...

  • vathayalyama-pasa-hana-ab-nayanatama-paratashata-762055.JPG

    विद्यालयमा पास हुन अब न्यूनतम ३५ प्रतिशत

    १२ पुष २०७८, सोमवार

    काठमाडौँ — विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ खारेज...

  • shakashhaka-ra-vathayarathama-kabhada-pajatabha-thakhaepachha-vathayalya-eka-sataka-lga-bnatha-833177.jpg

    शिक्षक र विद्यार्थीमा कोभिड–१९ पोजेटिभ देखिएपछि विद्यालय एक साताका लागि बन्द

    ४ पुष २०७८, आइतवार

    तनहुँको बन्दीपुर गाउँपालिकास्थित भानु माविका शिक्षक र विद्यार्थीमा कोभिड–१९ पोजेटिभ देखिएपछि विद्यालय एक साताका लागि बन्द गरिएको छ भने विद्यालयका दुई शिक्षक र सात विद्यार्थीमा घातक भाइरसको संक्रमण देखिएको छ । विद्यालय प्रशासनका अनुसार शिक्षक र विद्यार्थीमा एन्टिजेन पोजेटिभ देखिएको छ । उनीहरुमा रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएको थियो ।

अन्य समाचार