स्वास्थ्य

मुख्य समाचार

थप समाचार

  • manataraparashhathaka-aajaka-bthakal-varashha-bhanatha-mathaka-sab-nagarakalii-varashhama-pataka-nashalka-rapama-savasathaya-parakashhanae-garana-naranaeya-719025.jpg

    मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय

    २७ फागुन २०७८, शुक्रवार

    मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।   बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएका छ्न। आम नागरिक अशक्त हरुलाइ स्वास्थ सम्बन्धि निसुल्क परिक्षण हुँदा जनताले राहत म...

  • ka-ka-khana-ma-taranasa-fayata-bdha-paiinachha-matama-blkaja-rakana-ya-khana-na-khanasa-943020.jpg

    के के खाना मा ट्रान्स फ्याट बढी पाईन्छ , मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्।

    २६ फागुन २०७८, बिहिवार

    के के खाना मा ट्रान्स फ्याट बढी पाईन्छ , मुटुमा ब्लोकेज रोक्न यि खाना न खानुस्। बनस्पती घ्यु     केक , पेस्ट्री ,पाइ     क्रिम   पीजा , बर्गर ,सैन्ड्विच      बिस्कुट, कूकिज ,क्रेकर     चोक्लेट   डुनट   पोप्कोर्न   क्रिम कैन्डी   तालेको (Fried) फास्ट फुड   फ्रेन्...

  • lltapara-mahanagarapalkal-mahanagaraka-patana-tharabra-kashhatara-javalkhal-ra-palcaka-kashhataralii-thhamarapana-nashhathhata-kashhatara-ghashhanae-101551.jpg

    ललितपुर महानगरपालिकाले महानगरको पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा

    २० फागुन २०७८, शुक्रवार

    ललितपुर महानगरपालिकाले महानगरको पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।  ललितपुर महानगरपालिकाले शुक्रबार पाटन दरबार स्क्वायरमा एक कार्यक्रमको आयोजना गरी जिल्लाका तीनवटै क्षेत्रलाई धुम्रपानरहित क्षेत्र घोषणा गरेको हो ।

  • bradafalka-ucaca-jakhama-kasalii-ya-lkashhanae-thakhae-bradafal-hanasakachha-635402.jpg

    बर्डफ्लूको उच्च जोखिम कसलाई? यी लक्षण देखिए बर्डफ्लू हुनसक्छ

    ४ फागुन २०७८, बुधवार

    उच्च घातक मानिने 'एच फाइब एन वान' बर्ड फ्लू नेपालका विभिन्न ठाउँका कुखुरा फार्महरुमा देखिन थालेको छ। नेपालमा पहिलो पटक सन् २०१९ मा २१ वर्षीय युवकको मृत्यु 'एच फाइब एन वान' बर्डफ्लूको कारणले भएको थियो। सन् १९९७ मा पहिलो पटक मानिसमा संक्रमण गरेको यो बर्डफ्लूको भाइरस नेपालमा भने पहिलो पटक सन् २००९ मा देखा परेको थियो। हाल यो भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने देखिएको भएता पनि पंक्...

  • maragal-padatalii-dadha-lkha-sahayaga-178528.jpeg

    मिर्गौला पीडितलाई डेढ लाख सहयोग

    ३ फागुन २०७८, मङ्गलवार

    तनहुँ– तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार एक लाख ४६ हजार ६३५ रुपैयाँ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका&n...

  • kayanasara-maragal-paratayarapanae-ra-mataka-bhalbha-faranaparana-lmabna-parathashaka-bramal-thapa-thaii-lkha-upacara-sahayaga-pauna-236113.jpg

    क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने

    १ फागुन २०७८, आइतवार

    काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आफ्ना प्रदेशका नगरिकलाई तीन प्रकारका रोगको उपचारमा दुई लाख सहुलियत प्रदान गर्ने भएको छ। लम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशका नागरिकलाई अब तीन प्रकारका रोगको उपचारमा थप दुई लाख सहुलियत प्रदान गर्न लागिएको बताए। सचिव डा देवकोटाका अनुसार क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल...