स्वास्थ्य

मुख्य समाचार

थप समाचार

  • omakaranavarathathha-pana-khapal-kama-garachha-dablecao-506786.gif

    ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्छ : डब्लूएचओ

    २२ मंसिर २०७८, बुधवार

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीका अनुसार हाल कोरोनाभाइरसविरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका छन् । विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता छ । 'हामीसँग उच्च क्षमता भएका खोपहरु छन् । ती सबैले हरेक प्रका...

  • napalma-pana-omakarana-bharayanataka-sanakaramanae-pashhata-905583.jpg

    नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

    २० मंसिर २०७८, सोमवार

    नेपालमा पहिलो पटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहे...

  • bharatama-ekathana-janama-thakhaya-omakarana-82666.jpg

    भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

    २० मंसिर २०७८, सोमवार

    छिमेकी मुलुक भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन दे...

  • karanaka-naya-bharayanata-omakaranaka-sanakaramanae-rakana-sama-kashhatarama-satarakata-288221.jpg

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

    १८ मंसिर २०७८, शनिवार

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ। सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ। 'सीमानाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा प...

  • shakararaja-tarapakal-tatha-sarava-raga-asapatall-manasara-gatathakha-nashalka-aakasamaka-sava-thana-naranaeya-756480.jpg

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मङ्सिर १९ गतेदेखि निःशुल्क आकस्मिक सेवा दिने निर्णय

    १८ मंसिर २०७८, शनिवार

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरुद्ध खतिवडाको निर्देशनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मङ्सिर १९ गतेदेखि निःशुल्क आकस्मिक सेवा दिने निर्णय गरेको छ । अस्पताललाई नि:शुल्क आकस्मिक सेवा उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने भएको छ । यस प्रावधान अन्तर्गत, कुनै पनि आपतकालीन बिरामीलाई पछिल्लो २४ घण्टामा सबै तोकिएको परीक्षण र आवश्यक हेरचाह, टिकट लगायतका औषधिहरूका लागि शुल्क लाग्...

  • satharapashacama-parathashama-omakarana-bharayanataka-jakhama-rahaka-bhanatha-nagarana-bdhaieka-chha-326449.jpg

    सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन भेरियन्टको जोखिम रहेको भन्दै निगरानी बढाइएको छ

    १७ मंसिर २०७८, शुक्रवार

    सुदूरपश्चिम प्रदेशले कोभिड–१९ को ‘ओमिक्रोन’ भेरियन्टको सम्भावित जोखिमबाट बच्न रोकथामका उपाय थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यस नयाँ भेरियन्टले विश्वव्यापी रूपमा निकै उच्च जोखिममा रहेको भन्दै यसलाई ‘चिंताको भिन्नता’ घोषणा गरिसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले बि.१.१.५२९ को पछिल्लो स्ट्रेन कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै प्...