ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

अन्तर्राष्ट्रिय

मुख्य समाचार

थप समाचार

  • canaya-vathashamanatara-vana-ya-aaja-napal-aautha-823759.jpg

    चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

    ११ चैत २०७८, शुक्रवार

    परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङ तीनदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उहाँ आइतबारसम्म नेपाल भ्रमणमा आउनुहुनेछ । भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता हुनेछ । चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा...

  • rasal-yakaranama-aakaramanae-garapachha-ahalsamama-yakaranabta-jhanaeda-lkha-manasa-vasathapata-654520.jpg

    रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित

    ९ चैत २०७८, बुधवार

    रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकमा पुगेका छन् । भने हजारौं बेक्तीको मृत्यु भएको छ।

  • napal-ra-katarabca-thavapakashhaya-sharama-samajhata-navakaranae-garana-samajhathara-884331.jpg

    नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्न समझदारी

    ८ चैत २०७८, मङ्गलवार

    नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्न समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अलि बिन समिख अल मारीबीच भएको भेटमा सो सहमति भएको छ । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार मस्यौदामा छिट्टै छलफल गरी मस्यौदालाई अन्तिम रुप दिने र नेपालमा सम्झौता हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ ।

  • vashavaka-sabbhanatha-agal-madal-paramaka-khajama-222861.jpg

    विश्वकै सबैभन्दा अग्ली मोडल प्रेमीको खोजीमा

    ७ चैत २०७८, सोमवार

    विश्वकै सबैभन्दा अग्ली भनिएकी रुसी मोडल एकातेरिना लिसिनाले आफ्नो उचाइका कारण अझै पनि जीवन साथी भेट्टाउन सकेकी छैनन् । लिसिना ६ फीट ९ इन्च अग्ली छिन् । आफ्नो उचाइका कारण उनले गिनीज बुकका रेकर्ड पनि राखेकी छिन् । तर, उनको यो उचाइले उनको प्रेम जीवनमा भने असर पारेको छ । लिसिना व्यवसायिक बास्केटबल खेलाडी हुन् । तर उनी खेलबाट सन्यास लिएपछि मोडलिङको दुनियाँमा आएकी हुन् । ३४ वर्षीय लिसिनालाई विश्वको सब...

  • aarathaka-sakatama-sharalka-ema-sasa-ka-khatha-khanatha-halta-esata-304110.jpg

    आर्थिक संकटमा श्रीलंका एम सिसि को खेदो खन्दा हालत एस्तो।

    ६ चैत २०७८, आइतवार

    श्रीलंका चीनको उक्साहटमा एम सिसि को बिरोध गर्दा देश मा डलर अभाब हुँदा खरिद गर्नु पर्ने हरेक बस्तु जस्तै खाद्यान्न कागज तेल आदिको चरम अभाबा सिर्जना भएको छ। कागजको नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् । शिक्षा अधिकारीहरूका अनुसार परीक्...

  • rasaka-galta-sacayauna-anatama-maka-jalnasaka-835343.jpg

    रुसको गल्ती सच्याउने अन्तिम मौका : जेलेन्स्की

    ६ चैत २०७८, आइतवार

    किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार रसियासँग विलम्ब नगरी शान्ति र सुरक्षा वार्ता गर्न आह्वान गरेका छन्। उनले यो रसियाको लागि गल्ती सच्याउने अन्तिम अवसर हो। उनले यो रुसको लागि युद्धबाट हुने क्षति कम गर्ने एक मात्र मौका भएको पनि बताए। आफ्नो एक भिडियो जेलेन्स्कीले भने, 'रूसको गल्तीबाट हुने क्षतिलाई कम गर्ने यो एक मात्र मौका हो। यो भेट्ने समय हो, यो कुरा गर्ने समय हो, य...

अन्य समाचार