ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

अन्तर्राष्ट्रिय

मुख्य समाचार

थप समाचार

  • yakaranama-jara-thavanathavama-eka-ucaca-pathasatha-rasa-sanayaka-mataya-944475.JPG

    युक्रेनमा जारी द्वन्द्वमा एक उच्च पदस्थ रुसी सैन्यको मृत्यु

    २४ फागुन २०७८, मङ्गलवार

    युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा लडाइँका क्रममा एकजना रुसी सैन्य अधिकारीको मृत्यु भएको छ । युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भिटाली गेरासिमोभ युद्धमा मारिएको हो ।

  • napal-vaya-sava-nagamal-sautha-arab-udana-anamata-paeka-chha-758145.jpg

     नेपाल वायु सेवा निगमले साउदी अरब उडान अनुमति पाएको छ

    २३ फागुन २०७८, सोमवार

     नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले साउदी अरब उडान अनुमति पाएको छ । साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरण ले नेपाल एयरलाइन्सलाई आइतबार रियादस्थित आफ्नो कार्यालयबाट उडान अनुमति दिएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

  • yakaranama-alpatara-paraka-napalka-uthathharaka-lga-bharata-sarakarasaga-sahayaga-garana-aagaraha-842493.jpg

    युक्रेनमा अलपत्र परेका नेपालीको उद्धारका लागि भारत सरकारसँग सहयोग गर्न आग्रह

    २१ फागुन २०७८, शनिवार

    नेपाल सरकारले युद्धग्रस्त युक्रेनमा अलपत्र परेका नेपालीको उद्धारका लागि भारत सरकारसँग सहयोग गर्न आग्रह गरेको छ । रुसले आक्रमण गरेपछि युक्रेनबाट पोल्याण्डलगायत विभिन्न देशमा पलायन भएका नेपालीको उद्धार गर्न भारत सरकार सकारात्मक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • yarapaka-sabbhanatha-thal-nayakalyara-palnatama-aagalga-ka-hanachha-yasaka-asara-730848.jpg

    युरोपको सबैभन्दा ठूलो न्यूक्लियर प्लान्टमा आगलागी : के हुन्छ यसको असर?

    २० फागुन २०७८, शुक्रवार

    युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र जापोरिजियाको छवटा रिएक्टरमा आगलागी भएको छ। यो पावर प्लान्ट दक्षिण पूर्वी युक्रेनमा छ। रुसको लगातारको आक्रमणले आगलागी भएको र आगो निभाउन कठिन भएको युक्रेनले बताएको छ। यदि आगलागी जारी रह्यो भने आणविक दुर्घटना हुन सक्ने विज्ञहरुको भनाइ छ। सन् १९८६ मा जसरी चेर्नोबिल दुर्घटना भएको थियो, त्यसरी नै विकिरणको स्तर बढेर वर्षौंसम्म रहन सक्ने हार्वर्ड विश्वविद्यालयक...

  • bhakamapama-para-sata-janaka-mataya-ghaita-790406.jpg

    भूकम्पमा परी सात जनाको मृत्यु, ८५ घाइते

    १४ फागुन २०७८, शनिवार

    इन्डोनेसियाको पश्चिमी  वेस्ट सुमात्रामा शुक्रबार गए राती आएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी १० हजारभन्दा बढी भवन, घर र पूर्वाधार संरचनामा सात जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

  • bharatal-parathasha-sabhaka-naravacanalii-thhayanama-rakhatha-napalsaga-sama-jadaeka-naka-cara-thanaka-lga-bnatha-garana-915898.jpg

    भारतले प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राख्दै नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गर्ने

    २८ माघ २०७८, शुक्रवार

    भारतले आफ्नो उत्तराखण्ड राज्यमा हुन लागेको प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राख्दै नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गर्ने भएको छ । भारतले नेपालको बैतडी र दार्चुला जिल्लासँग सीमा जोडिएका नाका आजदेखि चार दिनका लागि बन्द गर्ने भएको छ । यसका लागि बैतडीको झुलाघाट नाका र दार्चुलाको लाली, जोल्जिवी, दत्तु, खलंगा, तिग्राम र सीतापुल नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अ...

अन्य समाचार