समाचार

मुख्य समाचार

थप समाचार

  • falgana-mahanama-matara-hazara-yabhanpr-bthasha-gayachhana-sabhayatara-ya-ka-sakata-ha-462019.jpg

    फाल्गुन महिनामा मात्र ५६ हज़ार युवाहरू बिदेश गयछन् सुभयात्रा यो के संकेत हो?

    १६ चैत २०७९, बिहिवार

    फाल्गुन महिनामा मात्र ५६  हज़ार युवाहरू बिदेश गयछन् सुभयात्रा यो के संकेत हो?  यस्को अर्थ हो नेपालमा एक दिन केबल बृद्ध बृद्वा को बासस्थान असिक्षित अदक्ष जनसक्ति मात्रै रहने छ्न। इन्जिनियर डाक्टर पाइला सिए जति सबै बिदेश लाग्ने छ्न। भोलि उपचार गर्न समेत डाक्टर अभाव हुन सक्छ। यो किन भै रहेको छ? राजनीति अस्थिरता र राजनीतिक दल प्रति जनताको अबिस्वासको कारण रोजगार कै लागि  बाद्यता बस ज...

  • bna-haidarapavara-parajakata-lmatadaka-paravarathathhanama-magavata-kashhamataka-ukata-parayajana-naramanae-samapanana-bhaeka-chha-362876.jpg

    बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रवर्द्धनमा १९.८ मेगावाट क्षमताको उक्त परियोजना निर्माण सम्पन्न भएको छ ।

    १५ चैत २०७९, बुधवार

    माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रवर्द्धनमा १९.८ मेगावाट क्षमताको उक्त परियोजना निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँग परियोजनाको उत्पादन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको ग्रिडमा यही शुक्रबारबाट जोडिने परियोजनाका प्रवन्ध निर्देशक गणेश कार्कीले जानकारी दिनुभयो । ३ अर्ब ५४ करोड रुपैयाँ कुल लागतमा परियोजना...

  • matarasaikal-tharaghatana-hatha-eka-thamapataka-mataya-bhaeka-chha-199258.jpg

    मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

    १५ चैत २०७९, बुधवार

    ललितपुरको महाकाल गाउँपालिका–१ नजिक  मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने उनकी ५ वर्षीया छोरी गम्भीर घाइते भएकी छीन उनलाई  हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा ३५ वर्षीय विष्णुप्रसाद फुयाँल र उनकी पत्नी ३४ वर्षीया सिर्जना फुयाँल रहेको ललितपुरका डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभएको छ ।

  • sallhakara-ra-sahayaga-aafana-arathatanataraka-lga-hana-thashaka-arathatanataraka-brama-casa-rakhana-rakhama-sahaja-hanachha-307299.jpg

    सल्लाहकार र सहयाेगी आफ्नो अर्थतन्त्रको लागि हैन देशकाे अर्थतन्त्रको बारेमा चासाे राख्ने राखेमा सहज हुन्छ

    १४ चैत २०७९, मङ्गलवार

    जसले जे जे भनेपनि अर्थतन्त्रका समस्या र चुनाैतिहरु झन् झन् गहिराइमा छ उतार्ने जिम्मेवारी डा महत को।  समस्याको समाधान र चुनाैतिकाे सामना भावी अर्थमन्त्रीका कार्यभार हुन। अर्थतन्त्रका सुधारका लागि मुख्यतः प्रधानमन्त्री अझ बढी जिम्मेवार हुनुपर्नेछ। हामीले अवलम्बन गरेकाे पद्धति प्रधानमन्त्रीय हाे।  याे व्यवस्थामा प्रधानमन्त्रीसंग असमत हुने मन्त्रीलाई काम गर्न गारोहुने गर्छ । अर्थमन्त्...

  • bharava-bnathakaka-chharara-lgara-aatharaii-taravanae-gaupalka-hanapanaka-varashhaya-llta-garanaka-ghatanasathalma-mataya-28892.jpg

    भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु

    १४ चैत २०७९, मङ्गलवार

    सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जानकारी दिएका छन् ।

  • parathhanamanatara-pashhapakamal-thahal-paracanaedavarathathha-paratharashana-garaka-aarapama-pakarau-paraka-tana-yavalii-karagara-calna-garaeka-chha-330832.jpg

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका तीन युवालाई कारागार चलान गरिएको छ ।

    १४ चैत २०७९, मङ्गलवार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका तीन युवालाई कारागार चलान गरिएको छ । अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार रुपैयाँ धरौटी दिएर रिहा गर्ने भनेका थिए । धरौटी बुझाउन नसकेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई केन्द्रीय कारागार पठाइएको...

अन्य समाचार