ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

समाचार

मुख्य समाचार

थप समाचार

  • camalka-kalbjara-garaka-aarapama-ekajana-pakarau-829136.jpg

    चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

    १५ भदौ २०७९, बुधवार

    रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका–१, रामजानकी सीतामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्ता रहेकाछन् । पसल खानतलासी गर्ने क्रममा ३४२ बोरा लोकल चामल, १२० थान खाली बोराहरू र एकथान बोरा सिलाउने मेसिन फेला परेको छ।

  • catayana-lgara-khatama-kama-gararahaka-tana-mahalka-mataya-316263.jpg

    चट्याङ लागेर खेतमा काम गरिरहेका तीन महिलाको मृत्यु

    १४ भदौ २०७९, मङ्गलवार

    रौतहटमा बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला चट्याङ लागेर गरुडा नगरपालिका-३, मलाही टोलका तीन महिलाको मृत्यु भएको हो ।   चट्याङ लागेर गरुडा नगरपालिका-३, मलाहीका १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदनिया देवी र ७० वर्षीया जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। 

  • paharama-para-aama-ra-chharaka-mataya-bhaeka-chha-715591.jpg

    पहिरोमा परी आमा र छोरीको मृत्यु भएको छ ।

    १४ भदौ २०७९, मङ्गलवार

    रुकुम पश्चिममा पहिरोमा परी आमा र छोरीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालामती राणा र उनकी दुई वर्षीया छोरी प्रतिक्षाको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • thaii-samahabca-jhadapa-hatha-jana-ghaita-584403.jpg

    दुई समूहबीच झडप हुँदा १० जना घाइते

    ९ भदौ २०७९, बिहिवार

    विराटनगर–१२ मा दुई समूहबीच झडप हुँदा १० जना घाइते भएका छन् । झडपमा गम्भीर घाइते भएका कामतको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।र अन्य घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  झडपमा अजय राजवंशी, सञ्जीव राजवंशी, मनजित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका छन् । प्रहरीका अनुसार राजकुमार कामतसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काल...

  • sarakaral-naramanae-vayavasaya-va-kamapanalii-kalsacama-rakhaka-chha-869222.jpeg

    सरकारले १० निर्माण व्यवसायी वा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    ८ भदौ २०७९, बुधवार

    सरकारले १० निर्माण व्यवसायी वा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले शैलुङ कन्स्ट्रक्सन, जोन्सन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बलिया कन्स्ट्रक्सन, जस्ट इन टाइम कन्स्ट्रक्सन, महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज, सर्जिमेड डिस्ट्रिब्युटर्स, एसपीएल ग्रुप अफ इन्जिनियर्स र चिनियाँ इन्जिनियरिङ कम्पनी तुम्येहाङ निर्माण सेवा र भारतको इन्जिनियरिङ कम्पनीलाई अरावली इन्फ...

  • napal-kagarasaka-nata-kashhanaeparasatha-satallii-karana-bhairasaka-sakaramanae-bhaeka-pashhata-835621.jpg

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

    ८ भदौ २०७९, बुधवार

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।  ह्याम्स अस्पतालमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएपछि सिटौला आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।  उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

अन्य समाचार