खेलकुद

मुख्य समाचार

थप समाचार

  • napal-kagarasaka-paravakata-daparakasha-sharanae-mahatajayal-napalma-samapanana-bhaeka-tarathashaya-karakata-sharakhal-vajata-napal-tamalii-bthhaii-janiapana-433576.jpg

    नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतज्यूले नेपालमा सम्पन्न भएको त्रिदेशीय क्रिकेट श्रृखला विजेता नेपाली टिमलाई बधाई ज्ञापन

    २२ चैत २०७८, मङ्गलवार

    नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतज्यूले नेपालमा सम्पन्न भएको त्रिदेशीय क्रिकेट श्रृखला विजेता नेपाली टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले भन्नुभएको छः नेपाल, मलेशिया र पपुवा न्यु गिनीबीच सम्पन्न त्रिदेशीय टी२० क्रिकेट श्रृखलामा विजयी नेपाली राष्ट्रिय  क्रिकेट टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी दिनहरुमा टी २० र एक दिवसीय अन्तर्राष्ट्रि...

  • tarathashaya-ta-karakata-sarajaka-pahal-khalma-napall-papava-nayagana-paenaja-lii-parajata-199036.jpg

    त्रिदेशीय टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित

    १५ चैत २०७८, मङ्गलवार

    त्रिदेशीय टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ । १८४ रनको लक्ष्य पछ्याएको पीएनजी चार बल बाँकी रहँदा १६८ रनमा सीमित रह्यो र नेपाल १५ रनले विजयी भयो । यसअघि अपराजित रहेको पीएनजीलाई हराउन १९ औं ओभरमा करण केसीको दुई विकेट महत्वपूर्ण रह्यो । उनले १९ औं ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएर पीएनजीलाई दबाबमा राखन सफल भए ।

  • ital-vashavakapa-chhanata-hana-asafal-559608.jpg

    इटाली विश्वकप छनोट हुन असफल

    ११ चैत २०७८, शुक्रवार

    इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि फिनिसिङमा...

  • yanaitadalii-harautha-etaltaka-kavatarafainalma-805378.jpg

    युनाइटेडलाई हराउँदै एटलेटिको क्वाटरफाइनलमा

    २ चैत २०७८, बुधवार

    मंगलबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा १-० को जितका साथ एटलेटिको अघि बढेको हो । पहिलो लेग १-१ को बराबरीमा सकिएको हुनाले एटलेटिको समग्रमा २-१ को जितसँगै युनाइटेडलाई हराउन सफल रहयो । एटलेटिकोको जितमा रेनान लोडीले खेलको एकमात्र गोल गरेका थिए । पहिलो हाफको ४१ औं मिनेटमा ब्राजिलियन डिफेन्डरले हेडरमार्फत गोल गरेका थिए । जोआओ फेलिक्सले दिएको चलाखीपूर्ण पासमा एन्टोइन ग्रिजमनले क्रस दिएपछि फार प...

  • ranaldaka-hayatarakama-yanaitadaka-jata-869538.jpg

    रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित

    २९ फागुन २०७८, आइतवार

    युनाइटेडको घरेलु मैदानमा टोटेनहमलाई ३-२ गोल अन्तरले खेल जितेको छ ।  युनाइटेडका लागि रोनाल्डोले ३ गोलगरे १२ औं मिनेटमा, ३८ औं मिनेटमा र ८१ औं मिनेटमा गरेका थिए भने टेनहमका लागि ह्यारी केनले ३५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा अर्को गोल  ७२ औं मिनेटमा ह्यारी मगाएरको आत्मघाती गोल रहेको थियो ।

  • bnajamaka-hayataraka-paesajalii-harautha-rayal-mayadarada-kavatarafainalma-457735.jpg

    बेन्जेमाको ह्याट्रिक, पिएसजीलाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा

    २६ फागुन २०७८, बिहिवार

    प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रियलले एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक पूरा गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो । सान्टिया...