ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

खेलकुद

मुख्य समाचार

थप समाचार

  • bharatasaga-napalka-hara-600221.jpg

    भारतसँग नेपालको हार

    २१ भदौ २०७८, सोमवार

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले...

  • ranalda-bna-anatararashhataraya-fatablma-saravathhaka-gal-garana-khalda-693641.jpg

    रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

    १७ भदौ २०७८, बिहिवार

    पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् । यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै १ स...

  • karasatayana-ranalda-mayanacasatara-yanaitadama-anabnathhata-345938.jpg

    क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

    १६ भदौ २०७८, बुधवार

    क्रिस्टियानो, पाँच पटक बालोन डी'ओर विजेता, आफ्नो क्यारियर को दौरान अब सम्म ३० भन्दा धेरै प्रमुख ट्रफीहरु जितेका छन्, जसमा पाँच यूईएफए च्याम्पियन्स लिग उपाधि, चार फिफा क्लब विश्व कप, इंग्ल्याण्ड, स्पेन र इटाली मा सात लिग उपाधि, र यूईएफए आफ्नो मूल पोर्चुगल को लागी यूरोपीयन च्याम्पियनशिप। क्रिस्टियानो इंग्ल्याण्ड, स्पेन र इटालीमा लिग उपाधि जित्ने पहिलो खेलाडी हुन्। उनी पछिल्लो सिजनको सिरी ए मा सर...

  • mayanacasatara-yanaitadal-karasatayana-ranaldalii-pana-anabnathha-garana-samajhata-548983.JPG

    म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई पुनः अनुबन्ध गर्ने सम्झौता

    १२ भदौ २०७८, शनिवार

    म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट क्रिस्टियानो रोनाल्डोलाई पुनः अनुबन्ध गर्ने सम्झौता गरेको छ। पोर्चुगलका फरवार्ड क्लबमा फर्किएका छन् जहाँ उनले २००३-२००९ सम्म आठ प्रमुख ट्रफी जितेका थिए। वित्तीय विवरण भने खुलाइएको छैन तर बेलायती र इटालियन मिडियाले भने कि युनाईटेडले रोनाल्डोलाई दुई बर्षको सम्झौतामा २५ मिलियन यूरोमा किन्ने छ।

  • napal-rashhataraya-karakata-talka-naya-jarasa-saravajanaka-736318.jpeg

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    ८ भदौ २०७८, मङ्गलवार

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । जुन जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टि२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले...

  • parama-bhathara-bhanadara-sanathhapalcaka-jall-takavanada-saghaka-athhayakashhama-nabracata-470229.jpg

    प्रेम बहादुर भन्डारी सिन्धुपाल्चोक जिल्ला टेक्वान्डो संघको अध्यक्षमा निबार्चित

    ३२ साउन २०७८, सोमवार

    साउन ३० गते टेक्वान्डो संघको भोटेकोसी रिसोर्ट मा सिन्धुपाल्चोक नेपाली कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले गर्नु भएको र विशेष अतिथी पुर्ब तेक्वान्दोका रास्टिय खेलाडी ३ डान सुनकोसी गाउँ पालिकाका अध्यक्ष श्रबण कुमार जिसि ज्यु को विशेष अतिथिमा सयौं विशिष्ट बेक्तिहरुको उपस्थिति संपन्न भएको थियो। स्थानिय सिन्धुपाल्चोक बलेफी ३ का समाज सेबि युबा खेलाडी ६ डान प्राप्त भन्डारी गत ४७ साल देखि अनबरत...

अन्य समाचार