ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

बाग्मती प्रदेश

मुख्य समाचार

थप समाचार

  • vagamata-parathashaka-makhayamanatara-ashhatalkashhama-shakayal-pathabta-rajanama-883653.jpg

    वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा

    १० कार्तिक २०७८, बुधवार

    वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । नेकपा एमाले विभाजनपछि ७१ दिनअघि वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त भएका थिए ।

  • bsaka-thakakarabta-samabra-eka-vathathhaka-mataya-76106.jpeg

    बसको ठक्करबाट एक वृद्धाको मृत्यु

    ८ कार्तिक २०७८, सोमवार

    राजधानीमा बसको ठक्करबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरकी ७२ वर्षीया सानुमाया पसाजु रहेको छ । चाबहिलको पिपलबोट नजिक आइतबार दिउँसो बा ५ ख ६४०० नम्बरको बसले वृद्धलाई ठक्कर दिएको हो । दुर्घटनापछि पसाजुलाई तत्कालै नजिकैको मेडिकेयर अस्पतालमा उपचारका लागि लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा आज अस्पतालमा मृत्यु भएको हो ।

  • aasanana-ou-mahathhavashana-navakatama-nagara-ra-gau-palkama-sakaeka-chha-193464.jpg

    आसन्न १४औ महाधिवेशन नुवाकोटमा नगर र गाउँ पलिकामा सकिएको छ।

    ११ असोज २०७८, सोमवार

    नुवाकोटमा राजनीतिक माहोल अलि फरक खालको हुने गरेको छ। संस्थापन इतरका प्यानल राम चन्द्र पौडेल समुहमा रहेका वरिष्ठ नेताहरु डा राम शरण महत र अर्जुन नर्सिङ केसि जगदिस्वर नर्सिङ केसि रमेश कुमार महत छ्न भने सभापतिको लाइनमा डा प्रकाश शरण महत बहादुर सिंह तामाङ रहेका छ। एस पटक पनि संस्थापन इतर पौडेल पक्षका डा राम शरण महत , प्रकाश शरण महत बहादुर सिंह लामा रमेश कुमार महत एक तर्फ र केसि मात्रै एका तर्फ ह...

  • paraharal-lkha-javadalii-lkha-hajara-nagatha-sahata-pakarau-610797.jpg

    प्रहरीले १३ जुवाडेलाई १ लाख ८७५  हजार ५०० नगद सहित पक्राउ

    ८ असोज २०७८, शुक्रवार

    प्रहरीले १३ जुवाडेलाई १ लाख ८७५  हजार ५०० नगद सहित पक्राउ गरेको छ। महानगरीय प्रहरी सेक्टर कडाघारीबाट खटिएको प्रहरी टोलीले आज बिहान कागेश्वरी मनोहरा नगरपालिका 7 हरमहादेवमा कमल दाहालको घरबाट उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घरबाट ठूलो रकम जुवा खेल्ने १३ जनालाई पक्राउ गरिएको जानकारी दिए।

  • napal-kanagarasaka-yava-nata-ramashakamara-pathakal-atayathhaka-mata-parapata-130119.JPG

    नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार पाठकले अत्याधिक मत प्राप्त

    २७ भदौ २०७८, आइतवार

    नुवाकोट । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानापतीबाट क्षेत्रीय प्रतिनिधिमा नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार पाठकले अत्याधिक मत प्राप्त गरेका छन् । उहाँले सबैभन्दा धेरै १९५ मत प्राप्त गरि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छ्न। रमेश पाठक राजनीतिसंगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । जनताको हरेक दुख, सुखमा सहयोग गर्ने उनलाई स्थानीय जनताले न...

  • kayanasaraka-oushhathha-avathha-rapama-bkara-garaka-aarapama-kathamadabta-jana-pakarau-127582.jpg

    क्यान्सरको औषधि अवैध रुपमा बिक्री गरेको आरोपमा काठमाडौंबाट १ जना पक्राउ

    २५ भदौ २०७८, शुक्रवार

    अवैध रुपमा क्यान्सरको औषधि बिक्री गर्ने गरेको आरोपमा काठमाडौंबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोल्फुटारबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज घर भइ काठमाडौंकै गोल्फुटार बस्दै आएका १९ वर्षीय प्रवल भण्डारी छन्।   काठमाडौंको बुढानीलकण्ठ–गोल्फुटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हु...

अन्य समाचार