गण्डकी प्रदेश

मुख्य समाचार

थप समाचार

  • -19.jpg

    आफ्नो कुरा नमाने पछि आफ्नै दाईले बैनी को हत्या गरेक छन् ।

    ११ पुष २०७७, शनिवार

    आफुले  रोजेको केटासँग विवाह नगर्दा  २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । घरमा पटकपटक परिवारले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै उनको आफ्नै ठूूलो बुबाका छोरा सञ्जीव राईले बयानमा भनेका छन् । सकुन्तला राईको प्रेम मा रहेकी उनले आफ्नो प्रेमी संग शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनप...

  • -25.jpg

    एक बालिका मृत अवस्थामा फेला परेकी छन्

    १० पुष २०७७, शुक्रवार

    स्याङ्जाको फेदीखोला गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार बिहानबाट हराएकी उनको खोजी गर्ने क्रममा घरबाट करिब १ सय ५० मिटर टाढा पानी ट्याङ्कीभित्र डुबेको अवस्थामा शव फेला परेको हो ।

  • bltakata-kashara-garabha-bkara-nayaya-ka-khajama-2020-12-04.jpg

    बलात्कृत किशोरी गर्भ बोकेर न्याय को खोजीमा

    १९ मंसिर २०७७, शुक्रवार

    तरकारी खोज्न वनमा गएकी १४ वर्षिया किशोरी  बैशाख ११ गते ६० वर्षिया  वृद्धबाट बलात्कृत भइन् । बलात्कारीले विभिन्न प्रलोभनमा पारे । घटनाबारे कसैलाई नभन्न धम्की दिए । ६ महिनासम्म घटना गुपचुप रह्यो । बालिकाको पेटमा सात महिनाको गर्भ छ । मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेका बेला पीडित परिवार भने न्याय खोज्दै भौंतारिएको छ । सात कक्षा पढ्दै गरेकी छोरी गर्भ...

  • -39.jpg

    पाल्पा, स्याङजा र दाङमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

    १८ मंसिर २०७७, बिहिवार

    पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनि १४ गते अस्पताल भर्ना भएका थिए । स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसै गरी दाङका थप एक...

  • tharagamaka-gharathharalii-saraya-uuraja-vataranae-2020-11-19.jpg

    दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

    ४ मंसिर २०७७, बिहिवार

    विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । पचास वाट क्षमताको सोलार स...