ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

अन्तर्राष्ट्रिय

मुख्य समाचार

थप समाचार

  • paesajalii-harautha-sata-samaha-vajata-428554.jpg

    पिएसजीलाई हराउँदै सिटी समूह विजेता

    ८ मंसिर २०७८, बुधवार

    सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २-१ ले पराजित गरेको हो । पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले काइल वाल्करको क्रसलाई फार पोस्टबाट गोलमा परिणत गर्दै खेललाई १३ मिनेटपछि नै बराबरीमा ल्याए । मेस्सी र नेयमारसँगै एमबाप्पेको जोडीले बेला बेलामा सिटीलाई समस्या दिएपनि खेल अवधिभर सिटीले नै बढी अवसर सिर्जना गर्यो । सिटीले वैकल्पिक खेलाडीका...

  • iipaesa-anataragataka-karayal-bhashha-parakashha-sarakaral-pana-sara-garana-bhaeka-chha-722134.png

    ईपीएस अन्तर्गतको कोरियाली भाषा परीक्षा सरकारले पुनः सुरु गर्ने भएको छ

    २९ कार्तिक २०७८, सोमवार

    कोरोना भाइरसको महामारीका कारण एक वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा सरकारले पुनः सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागको इपिएस शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी पुस १६ गतेदेखि २२ गतेसम्म भाषा परीक्षा हुने जानकारी दिएको हो । प्राधिकरणले यसपटक कोरियन भाषाको कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गरिरहेको छ ।

  • ashhataralya-pahal-pataka-ta-vashavakapa-cayamapayana-513296.jpg

    अष्ट्रेलिया पहिलो पटक टि२० विश्वकप च्याम्पियन

    २९ कार्तिक २०७८, सोमवार

    जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको तेस्रो बलमा ओप...

  • kavatama-eka-napal-mahal-kamathara-mata-fal-259041.jpg

    कुवेतमा एक नेपाली महिला कामदार मृत फेला

    २८ कार्तिक २०७८, आइतवार

    कुवेतको फरवानियामा रहेको घरको बाथरूममा ३२ वर्षीया महिला मृत अवस्थामा फेला परेको कुवेत प्रहरीले जनाएको छ । महिलाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाको शव अनुसन्धानका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ । 

  • tatanahama-yanaitada-saga-3-0-l-parajata-623171.jpg

    टोटेनहम युनाइटेड संग 3-0 ले पराजीत

    १४ कार्तिक २०७८, आइतवार

    युनाटेडको सुरुवाती दुवै गोलमा रोनाल्डोको भूमिका रह्यो । पहिलो गोल रोनाल्डो आफैले गरे भने भने इन्डिसन काभानीको गोलका लागि पास मिलाइदिएका थिए । अर्को गोल मार्कोस रासफोर्डले गरेका थिए । लिगका अघिल्ला चार खेलमा गोल विहिन रहेका रोनाल्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । ब्रुनो फर्नान्डेजको पासमा शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए । ६४ औं मिनेटमा काभानीले गोल गरेका थिए । फर्नान्डेजको पासलाई रोनाल्डोल...

  • bharataya-thagagaja-abhanata-yasafa-hasanaka-kabhada-bta-nathhana-262878.jpg

    भारतीय दिग्गज अभिनेता युसुफ हुसैनको कोभिड–१९ बाट निधन

    १४ कार्तिक २०७८, आइतवार

    धुम २, रईस र रोड टु संगम जस्ता फिल्ममा अभिनय गरेका भारतीय दिग्गज अभिनेता युसुफ हुसैनको शनिबार कोभिड–१९ बाट निधन भएको छ । उनी ७३ वर्षका थिए ।

अन्य समाचार