ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

लुम्बिनी प्रदेश

मुख्य समाचार

थप समाचार

  • rapanathahama-thharal-hatayara-parahara-gara-eka-mahalka-hataya-196315.JPG

    रुपन्देहीमा धारिलो हतियार प्रहार गरि एक महिलाको हत्या

    ९ माघ २०७७, शुक्रवार

     रुपन्देहीको मायादेबी गाँउपालिका वडा नं. ७ स्थित दानवखोला नजिकै एक युवकलाई जलाएर मारेको घटना सेलाउन नपाउँदै गैडहवा गाँउपालिका वडा नं. १ ननउली निवासी ५० बर्षीया कलावती धोबीलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ननउली गाँउ उत्तर एक किलोमीटर सिमानामा अयोध्या कहाँरको तोरी बारीमा घोप्टो परेकी अवस्थामा निज महिलाको टाउको पछाडी करीब चा...

  • eka-jana-mara-thaii-jana-ghaita-bhaekal-dayana-dakatarahanprl-unahanprka-shararaka-agahanpr-jale-2021-01-15.jpg

    एक जना मरे, दुई जना घाइते भएकाले डायन डाक्टरहरूले उनीहरूको शरीरका अंगहरू जलाए

    २ माघ २०७७, शुक्रवार

    बुधवार गुल्मी जिल्लामा “परम्परागत उपचार” गर्दा बोक्सी डाक्टरहरूले शरीरका अंगहरू जलाउँदा एक जनाको मृत्यु भयो र दुईजना घाइते भए। मृतकको  64 बर्षीय रामबहादुर मुखियाको मृत्यु भएको छ भने घाइतेमध्ये उनका छोरा  34 बर्षीय हुम बहादुर र 40 बर्षीय तोपला दमाई निवासी छन्। पुलिसका अनुसार  38 बर्षे रामप्रसाद श्रेष्ठ र उनकी  36 वर्षीया शांतिला श्रेष्ठले मुखियालाई "बिरामी परम्पराग...

  • karanata-lgara-hatataka-mataya-2021-01-09.jpg

    करेन्ट लागेर हात्तीको मृत्यु

    २५ पुष २०७७, शनिवार

    सप्तरीको खडक नगरपालिका–४ अमहामा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । सो क्षेत्र मात्र नभई जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतङ्क हुने गर्दछ ।

  • manatara-tapabhathara-rayamajha-bhanachhana-ldasadana-ab-kahal-hathana-2021-01-08.jpg

    मन्त्री टोपबहादुर रायमाझी भनछन् लोडसेडिङ अब कहिले हुदैन

    २४ पुष २०७७, शुक्रवार

     मन्त्री टोपबहादुर रायमाझीले अब लस्रोतको क्षेत्रमा सरकारले महत्वपूर्ण काम गर्ने बताउनुभएको छ । एक कार्यक्रममा उहाँले भनुभयो अब  लोडसेडिङ को अन्त्य भईसक्यो बताउनुभयो । उहाँले अर्घाखाँचीको विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेका विद्युत् सव–स्टेसनलाई छिटो भन्दा छिटो सम्पन्न गरी विद्युतको गुणस्तरमा सुधार गर्न लागिपरेको बताउनुभयो । विद्युत आपूर्ति पर्याप्त रहेकाले घोषित वा अघोषित...

  • -31.png

    प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधी भनेर अपनाम गर्न हुन्नः मुख्यमन्त्री पोखरेल

    २४ पुष २०७७, शुक्रवार

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभएको छ । कपिलवस्तुको आरटिओ सडकको उद्धघाटन गर्दै उहाँले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद बिघटन गरेको बताउनुभयो । उहाँले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल र माधव समुहका नेताहरुलाई सुझाव दिनुभयो । मुख्यमन्त्री प...

  • dakataralii-hatapata-garanalii-karabhaka-maga-2021-01-02.jpg

    डाक्टरलाई हातपात गर्नेलाई कारबाहीको माग

    १८ पुष २०७७, शनिवार

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ५० जना चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरुले बताएका छन् । गत पुष १० गते राती ११ बजे बिरामीको उपचारका क्रममा मादक पदार्थ सेवन गरेका बिरामीका कुरुवा अनुराग रसाइलीले डियुटीमा रहेका एक जना डाक्टरलाई हातपात गरेको र तीन जन...

अन्य समाचार