ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

प्रदेश १

मुख्य समाचार

थप समाचार

  • katakata-sharamataka-hataya-garaka-abhayagama-bkaka-parashha-pakarau-559037.jpg

    ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

    १ वैशाख २०७८, बुधवार

    ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छ । पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।...

  • satana-aama-bltakara-garanalii-janamakathaka-fasal-476520.jpg

    सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

    १९ चैत २०७७, बिहिवार

    त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले बलात्कार गरेको पाइएको भट्टराईले जान...

  • jall-parashasana-karayalyabta-unal-aafana-nagarakata-paramanaepatara-pae-61408.JPG

    जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकता प्रमाणपत्र पाए

    १३ चैत २०७७, शुक्रवार

    दुर्गाप्रसाद तिम्सिना, जसले भारतमा 40 वर्ष झूटो झ्यालखानामा जेल परेका थिए, उनले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरिसकेका छन। माई नगरपालिका १० का लुम्बकका निवासी तिम्सिना हालै भारतको जेलबाट मुक्त भएपछि घर फर्के। तिमिसिना आज जिल्ला प्रशासन कार्यालय गए, जहाँ उनले आफ्नो नागरिकता प्रमाणपत्र पाए। प्रशासनिक अधिकारी देवी चरण फुण्यालले  03-01-77-03251  नम्बरको नागरिकता प्रमाणपत्र उनल...

  • napal-kagarasaka-nata-saka-parasaiika-sharamata-garaja-kamara-parasaii-magalbra-sajha-nathhana-606046.jpg

    नेपाली कांग्रेसका नेता सीके प्रसाईकी श्रीमती गिरिजा कुमारी प्रसाई मंगलबार साँझ निधन

    ११ चैत २०७७, बुधवार

    दिग्गज लोकतान्त्रिक समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता सीके प्रसाईकी श्रीमती गिरिजा कुमारी प्रसाई मंगलबार साँझ निधन भयो। उनी 90 वर्षकी थिइन। गिरिजा कुमारी लामो समयदेखि नेपालको राजनीतिसँगै सामाजिक परिवर्तन आन्दोलनमा सक्रिय थिए। 2051 सालको प्रतिनिधिसभाको निर्वाचनमा उनले झापा निर्वाचन क्षेत्र २ का सभासद् केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकी थिइन्। उहाँ अहिले आफ्नै पार्टी नेपाली कांग्रेसको...

  • yavakalii-katapata-garatha-yavakaka-mataya-284214.jpg

    युवकलाई कुटपिट गर्दा युवकको मृत्यु

    ५ चैत २०७७, बिहिवार

    जिल्लाको तवाचु  नगरपालिका 5 निवासी 34 वर्षीय अजित राई उर्फ खड्काको हत्या गरेको आरोपमा खोटांग प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 34 वर्षीया लक्ष्मी राई, 30 वर्षीया दईन्द्र राई र 16वर्षीया किशोरी युवती रतमेट रहेको जिल्ला प्रहरी कार्यालय खोटांग ले जनाएको छ। गम्भीर घाइते अजितको स्थानीय स्वास्थ्य चौकीमा लगिएको अवस्थामा मृत्यु भयो। इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी...

  • natana-bltakara-garana-hajarabblii-aajavana-karavasa-183486.jpg

    नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

    ५ चैत २०७७, बिहिवार

     जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर...

अन्य समाचार