ब्रेकिङ न्युज :

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा संस्थापन पक्षले रामचन्द्र पौडेल पक्षलाई क्लीन स्वीप ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका६ काठमाडौं स्थित मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बाट अध्यक्ष द्वारा सर्वस्म्मतका लागि प्रस्तुत गरिएको पार्टी पदाधिकारीहरूको नामावली यस प्रकार बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ? नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुई दिन पर सारेको छ प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बङ्करसहितको नयाँ अत्याधुनिक सरकारी भवनमा सर्दै ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा नेपाली कांग्रेसले एमालेलाई पराजित गर्ने-नेपाली कांग्रेसका नेता गगन थापा आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु

अदालतमा दायर गरेको रिट निवेदन खारेज गरेपछि उनलाई पक्राउ गर्ने ढोका खुलेको छ।

Rojjan Raj Pandey ६ असोज २०७८, बुधवार

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ।

न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार अभिनेत्रीले जिल्ला अदालतमा दायर गरेको रिट निवेदन खारेज गरेपछि उनलाई पक्राउ गर्ने ढोका खुलेको छ।

फिल्म निर्माता छवि ओझाकी पहिलो श्रीमती हेमा ओझाले गत जुलाईमा महानगरीय प्रहरी वृत्त, गौशालामा चब्बी र शिल्पा बिरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी थिइन्। अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि शिल्पा पाटनको उच्च अदालत पुगिन्।

लोकप्रिय