ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

अविरल वर्षाका कारण मोरङका ३५० भन्दा बढी घर डुबानमा

Rojjan Raj Pandey १५ असार २०७९, बुधवार

अविरल वर्षाका कारण मोरङका ३५० भन्दा बढी घर डुबानमा परेका छन् ।बुधबार बिहानसम्म जिल्लाका विभिन्न स्थानका ३ सय ६७ घर डुबानमा परेका छन् ।

मोरङको सिंघिया खोलामा आएको बाढीका कारण ३५९ घर डुबानमा परेको प्रहरीले जानकारी दिएका छन्।

लोकप्रिय