ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बेइजिङमा भारी हिमपात

Rojjan Raj Pandey २२ कार्तिक २०७८, सोमवार

बेइजिङ : बेइजिङमा भारी हिमपात भएको छ। शनिबार बिहानदेखि आइतबारसम्म पनि हिमपात भइरहेको सिन्ह्वाले जनाएको छ। 

 हिमपात भएसँगै अत्यधिक जाडो बढेको छ।शनिबार बेलुका हावाहुरीसहित हिमपात भएको जानकारी प्राप्त भएको छ 

जलवायु परिवर्तनसँगै हाल विश्वभर अनपेक्षित मौसममा परिवर्तन देखिने गरेको छ। ‘१० वर्षको अनुभवमा पहिले यति चाँडै हिमपात भएको थिएन। नेपालमै पनि कार्तिक महिनामा अत्याधिक बर्षा हुँदा अर्बौको क्षती भएको थियो।हिमाल हरुमा हिउँ पर्न छोडेको छ्न हिमाल पहाडमा परिवर्तन हुने क्रममा छ्न।। ग्लोबल वार्मिङ एस्को मुख्यकारण भएको बताइएको छ।

लोकप्रिय