ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

Rojjan Raj Pandey ८ कार्तिक २०७८, सोमवार

राजधानीमा बसको ठक्करबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुरकी ७२ वर्षीया सानुमाया पसाजु रहेको छ । चाबहिलको पिपलबोट नजिक आइतबार दिउँसो बा ५ ख ६४०० नम्बरको बसले वृद्धलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि पसाजुलाई तत्कालै नजिकैको मेडिकेयर अस्पतालमा उपचारका लागि लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा आज अस्पतालमा मृत्यु भएको हो ।

लोकप्रिय