एलन मस्कले बिस्वको भोकमरी हटाउने योजना बनाएको छ्न।

Rojjan Raj Pandey १९ कार्तिक २०७८, शुक्रवार

संयुक्त राष्ट्रसंघका विश्व खाद्य कार्यक्रमका निर्देशक डेविड बेस्लीले मस्कले आफ्नो सम्पत्तिको दुई प्रतिशत रकमले विश्वको भोकमरी मेटाउन सक्न्ने टिप्पणी गरेका थिए । मस्कले बेस्लीको टिप्पणीलाई जवाफ दिदै विश्वको भोकमरी मेटिन्छ भने आफु ६ अर्ब डलर दिन तयार रहेको बताएका छन् ।

मस्कले विश्व खाद्य कार्यक्रमका निर्देशक बेस्लीलाई भोकमरी मेटाउने योजना प्रस्तुत गर्न आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघले कसरी खर्च गरेर भोकमरी मेटाउन सक्छ, त्यसको योजना प्रस्तुत गरेमा आफुले आफ्नो शेयर तुरन्त बेचेर ६ अर्ब डलर दिन तयार रहेको घोषणा गरेका छन् ।   

मस्क अहिले विश्वका सबै भन्दा धनि व्यक्ति हुन । आइतबार मात्र उनको कम्पनि टेस्लाको शेयरमा वृद्धि भएपछि उनी विश्वको पहिलो ३०० अर्ब डलर सम्पत्ति हुने व्यक्ति बनेका छन् । मस्क  कुनै बेला भाडामा बस्थे आफ्नो निबास बेचेर आफ्नो ब्यापारमा लगानी गरेका थिए। 

 भारतका रतन टाटा पनि आफ्नो कमाइ को ७०% जति च्यारिटीमा दान दिने गरेको छ्न। 

बिलगेट्स पनि आफ्नो सम्पतिको ठूलो हिस्सा दान दिने गरेको छ्न।

लोकप्रिय