ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

हजुरआमाको हत्या गरेको आरोपमा बझाङ प्रहरीले एक नातिलाई पक्राउ गरेको छ।

Madhukar Pandey ३ असोज २०७८, आइतवार

दुर्गाथली ५ का २३ वर्षीय नातिले हजुरआमासंग भएको सुन लूटने क्रम्माउनले आफ्नै ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको जनाएको छ।

रिखिदेवीको सेप्टेम्बर १२ को बिहान ९  बजे हँसियाले हानेर हत्या गरिएको थियो।

प्रहरीका अनुसार शव घर नजिकैको शौचालयमा भेटिएको थियो जहाँ पुरुषको कपडा रगतले ढाकिएको थियो।

 

लोकप्रिय