ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।

Rojjan Raj Pandey ९ असोज २०७८, शनिवार

१४औ महाधिवेशनको क्रम जारी छ, नुवाकोट दुप्चेस्वर गाउँ पालिकामा अर्जुन नर्सिङ केसि को जन्म स्थान र डा महत को चुनाब क्षेत्रमा सर्बसम्मत तरिकाले सौहार्दतरिकाले मनोनीत गरिएको छ।

युबा नेता धुर्बकर केसिले रोजलाल मोक्तान लाई सभापति मा मनोनयन पत्र झिकी दिएको कारण मोक्तानले पालिका सभापतिमा बिजयी हुनु भएको छ।

एसै गरि अजय कुमार केसि सदस्य पदमा खस आर्य तर्फ बाट निर्बिरोध मनोनित हुनु भएको छ्न।

लोकप्रिय