ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

कपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलको गठबन्धन सरकार ६ महिनामा असफल भएको निष्कर्ष निकालेको छ ।

Madhukar Pandey १० माघ २०७८, सोमवार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलको गठबन्धन सरकार ६ महिनामा असफल भएको निष्कर्ष निकालेको छ ।

देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनमा सरकारका ६ महिनाका उपलब्धिहरु उजागर गरेको केही दिनपछि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका थिए ।

लोकप्रिय