लोक देउडा गायक हरिशचन्द्र कडायतको निधन

Rojjan Raj Pandey ११ साउन २०७९, बुधवार

बरिष्ठ लोक देउडा गायक हरिशचन्द्र कडायतको निधन भएको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उहाको निधन भएको छ ।

लोकप्रिय