लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनल

Rojjan Raj Pandey १३ कार्तिक २०७८, शनिवार

प्रिमियर लिगमा शनिबार लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनलले सबै प्रतियोगितामा ९ खेल अपराजित रहँदा गोलकिपर आरोन रामस्डेल शोको स्टार बनेका छन् ।

किङ् पावर स्टेडियममा भएको खेलको १८ मिनेटमा डिफेन्डर गेब्रियल र एमिल स्मिथ रोले गोल गर्दै आर्सनलले दुई गोलको अग्रता लिएको थियो ।

लोकप्रिय