ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

माध्यमिक तहको शिक्षालाई निःशुल्क बनाउन नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहेको

Rojjan Raj Pandey २७ जेठ २०७९, शुक्रवार

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यमिक तहको शिक्षालाई निःशुल्क बनाउन नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आवश्यकता नरहेको बताउनुभएको छ ।

सुवालले भने, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक र विश्वविद्यालय शिक्षालाई निशुल्क र अनिवार्य नगर्ने हो भने हामीलाई यो मन्त्रालयको आवश्यकता पर्दैन, विदेशीको सञ्चालन अनुमतिपत्र खारेज नगरेमा मन्त्रालयको आवश्यकता पर्दैन ।

लोकप्रिय