ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

नेपाली कांग्रेस ले आउदो चुनाब सम्म केहि राम्रो काम गरे बहुमत आउन सक्छ।

Rojjan Raj Pandey ३० साउन २०७९, सोमवार

मंसिर ४ गते निर्वाचन घोषणा हुने क्रममा रहेको छ।  सरकारले केहि राम्रो काम गरेको छ्न तथापि राम्रो काम ओझेल मा परेको छ केहि बिबादित काम हरु जुन अर्थ मन्त्री प्रकरण गभर्नर प्रकरण आदि को कारण अर्थ तन्त्र लगभग कोल्याप्स हुनै लाग्दा समेत प्रधानमन्त्रीले चासो न दिएको जस्तो जनतालाइ भएको छ।

 बिगत ८ मैना देखि बैंक हरुले लोन रोकेर बसेको छ्न। ब्याज दर वृद्धि भएको छ । घर जग्गा ब्याबसाय कोल्याप्स भएको छ उध्योग धन्दा बन्द छ्न एल सि खोल्न सकेको छैन धेरै चिजको आयातमा प्रतिबन्ध लगाएर डलर सन्चित गर्न सरकार लागेको छ। करिब एक बर्स धान्ने समेत डलर अभाब भएको बुजिएको छ। एस्तो अबस्थामा मंसिरमा चुनाग गर्न के सक्ला ? 

 हरेक बस्तुको भाउ मुल्य वृद्धि भएको पेट्रोलियम पदार्थको भाउ आकासिनाले खाद्यान्न लगाएत घरायसी सामाग्री को मुल्य वृद्धि ब्जैदिनाले सामान्य नागरिकले धेरै कठिनाइ भोगिरहेको सबैलाइ बिबिदै छ। 
 सामान्य ५ जनाको परिवार पाल्न एक लाख मासिक लाग्ने अबस्था आइ सकेको छ भने रोजगारिको चरम अभाब छ। केके गर्न सक्छ साना तर एस्ले जनता लाइ प्रत्यक्ष फाइदा पुगोस।

सरकारले एति खेर पेट्रोलियम पदार्थ लाइ सय हाराहारीमा ल्याएर खाद्यान्नको भाउ लाइ कन्ट्रोल गर्नै पर्छ।। उद्योग मन्त्री स्तरिय समिति बसाइ कुकुन बस्तु प्रत्यक्ष जीवन मा चाइने हो तेस्को मुल्य निर्धारण गर्न सक्छ्न। मुख्य त ढुवानी भाडा समायोजन गरे पनि बजार भाउ नियन्त्रण गर्न सकिन्छ । जति पनि सामान आउछ गाडि भाडाकै कारन महङि वृद्धि भैरहेको छ।

 सरकारले प्रतक्ष लाभ भनेको पेट्रोलियम पदार्थको भाउ घटाइ खाने तेल चामल मा सस्तो बनाउन सक्नु पर्छ।भ्रष्टाचार अन्त्य आर्थिक दुरुपयोग रोक्नु पर्छ ऐले कतिपय ठुला बिसय हैयार खरिद आदि रोकिनु राम्रो हुने छ। बैंकले बिगत ८ मैना देखि दिन नसकेको कर्जा दिन सुरु गराउनु पर्छ।

भारतमा उर्जा बिक्री गरि ग्यास बिस्थापित गरि डरल संचिति वृद्धि गर्ने काम गर्न पर्छ।कृषि तर्फ तरकारी मासुजन्य पदार्थमा आफै निर्भर बन्न सके देशले आर्थिक सबल हुदै जाने छ। एति गरि सरकार चुनावना गए बहुमत आउने मा कुनै संका छैन।

मधुकर पाण्डे ।

लोकप्रिय