प्रेम गीत ३ फागुन २३ गते प्रदर्शन

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

कोरोना महामारीका कारण फिल्म रिलिज हुन नसकेको प्रेम गित ३ अब फागुन २३ गते नेपाल र भारतमा एकै साथ् रिलिज हुदै छ ।

यसबीचमा निर्माता सेनले चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गरिसकेका छन्  । 

चलचित्रका निर्माता सन्तोष सेनले बिहीबार सामाजिक सञ्जालमार्फत फागुन २३ गते प्रदर्शन मिति पक्का गरेका हुन् ।

लोकप्रिय