ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

प्रधानमन्त्री देउबालाई सफल बनाउन योग्य बेक्ती उमाकान्त चौधरी ।

Rojjan Raj Pandey १५ साउन २०७८, शुक्रवार

ओलिको प्रधानमन्त्रिबाट बहिर्गमन पस्चात बनेको नेपालि काग्रेसको सभापति शेर बहादुर देउवाको नेतृत्वको सरकारमा यति बेला मन्त्रिको चर्चामा उमाकान्त चौधरिको नाम पनि अग्रपनन्तिमा छ।बारा क्षेत्र नम्वर एकबाट प्रतिनिधि सभा सदस्य भएका  चौधरि बाराको मात्र नभएर देशकै लोकप्रिय नेता हुन्।

ने बि संघको बिधार्थी रानजितिबाट राजनितिमा सक्रिय रहेका चौधरि त्रिभुवन विश्वबिधालयको केन्द्रि क्याम्पस कृर्तिपुरको उपसभापति बन्नुभएको थियो।
मधेशबाट नै पहिलो पटक क्याम्पसका उपसभापति बन्नुभएको चौधरी  गिरिजा प्रसाद कोईराला बिजय कुमार गच्छादार खुम बहादुर खड्का लगाएतका नेपालि कग्रेसका बरिष्ट नेताहरुको नजरमा सक्रिय नेताको रुपमा परिचित थिय।नेबिसङ पछि तरुण दलको केन्द्रिय सदस्य हुदै ३२बर्षकै कलिलो उमेरमा बारा क्षेत्र नम्वर १ बाट २०५६सालमा प्रत्यक्ष ससदमा लडेर बारा जिल्ला लाला किल्ला भन्ने भनाईलाई बिफल बनाउदै एमालेका मकुन्द न्यौपानेलाई भारि मतले पराजित बनाउदै चौधरी बिजय हुनुभएको थियो।
पहिलो पटक संसद हुदा नै कृषि राज्य मन्त्रि बन्नु भएका चौधरीले आफ्नो पालमा कृषिमा केहि नया आएम थप्ने काम गरका थिय।
साथै  निजगढको लाल बकैयाको तटबन्धन खानेपानि समस्या समधानमा महत्वपुर्ण भुमिका निभाएका थिय।
२०५६मा कृषि राज्य मन्त्रि हुदै २०६४मा प्रत्यक्ष प्रतिनिधि सभामा निर्वाचित हुनुभएको चौधरि स्वास्थ्य मन्त्रि बन्नु भएको थियो।स्वास्थ्य मन्त्रि हुदा स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनिय योग्दान पुराउनु भएको चौधरीले देश भरि उपस्वास्थ्य चौकि निर्माण,महिला स्वयमसेबिकालाई भत्ता,स्वास्थ्य बिमा,लगाएत ठुला हस्पिटल निर्माणम,पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गरि सरकारि बिधालयमा पढने बिधार्थिलाई MBBS पढन कोटाको ब्यवस्था समेत गराएका थिय।

दोस्रो पुस्ताको लोकप्रिय छबिका नेताको रुपमा परिचय बनाएका चौधरी नेपालि काग्रेसको केन्द्रिय सदस्यमा ३पटक निर्वाचित भैसक्नु भएको छ।हाल२०७४सालमा केपि शर्मा ओलिका नजिकको पात्रको रुपमा परिचित अच्चुत मैनालिलाई भारि मतले पराजित गर्दै बिजय भएका चौधरि  देशभरिका युवाहरुको  बिच लोकप्रिय हुनुहुन्छ।

निडर र स्वस्छ छबि बनाएका चौधरी मधेशमा काग्रेसलाई टिकाई राख्न कोसेढुङ्गाको रुपमा स्थापित हुनुहुन्छ।
मन्त्रि चर्चा सगै उहाको नाम पनि समेटिनु पर्ने भन्दै देशभरका काग्रेस सदस्यहरुले सामाजिक सन्जालमा आवाज उठाईराखेका छन्। भद्र सालिन र उच्च राजनीति सिद्धान्त भएका नेतामा पर्ने उहाँ एक सच्चा देश भक्त नेता हुन।मधुकर पाण्डे ।

लोकप्रिय