ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

प्रधानन्यायाधीश जबरा तीन करोड नेपाली जनताको हिरो भएको र उहाँले राजिनामा दिनुपर्ने कुनै कारण छैन।

Rojjan Raj Pandey २२ कार्तिक २०७८, सोमवार

प्रधानन्यायाधीशले एनसेल ६१ अर्ब कर तिर्नुपर्छ भनेर फैसला गरेको, नागरिकता विधेयक खारेज गरेको, विद्यादेवी भण्डारीको अध्यादेश उल्टाइदिएको, जग्गाको प्लटिङको निर्णय उल्टाइदिएको, चुरे दोहन गर्न नदिएको, नेपाल वायु सेवा निगमलाई निजीकरणबाट हुनबाट रोकेको र जनप्रतिनिधिले भत्ता खान नपाउनेजस्ता लोकप्रिय फैसला गरेको उनले फेहरिस्त छ्न ।

  प्रधानन्यायाधीश जबरा तीन करोड नेपाली जनताको हिरो भएको र उहाँले राजिनामा दिनुपर्ने कुनै कारण छैन।

लोकप्रिय