सडकबाट स्कुटर चिप्लेर दुर्घटना हुँदा एक जनाको मृत्यु

Madhukar Pandey ३२ साउन २०७८, सोमवार

हिजो राती कैलाली जिल्लाको चुहा नगरपालिका 6 मा एक स्कुटर (Su Pa Pra 001-008 Pa 1780) सडकबाट चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा नगरपालिकाका १९ , वर्षीय गोपाल चौधरी रहेका छन्।

 

लोकप्रिय