ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ६ जनालाई पक्राउ

Madhukar Pandey ५ असोज २०७८, मङ्गलवार

प्रहरीले सेप्टेम्बर ६  मा भएको संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ६ जनालाई पक्राउ गरेको छ।

यसअघि प्रहरीले तेज बहादुर कार्की र उनका परिवारका पाँच सदस्यको निर्मम हत्या भएको घटनाको मुख्य संदिग्धको रूपमा लोकबहादुर कारीलाई पक्राउ गरेको थियो।

लोकबहादुरका भाइ नरेश कार्कीबाट तेज बहादुरकी बुहारी रञ्जना कार्कीको मोबाइल फोन बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप विस्तार गरेको छ। नरेशबहादुर कार्की, उनका बुबा, काका, काकी र दुई छोरालाई हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

लोकप्रिय