‘स्टडी इन अष्ट्रेलिया’ भन्ने नाराका साथ २०२२ को पहिलो अष्ट्रेलियन शिक्षा मेला भोलि एभरेष्ट होटलमा

Madhukar Pandey १९ पुष २०७८, सोमवार

‘स्टडी इन अष्ट्रेलिया’ भन्ने नाराका साथ २०२२ को पहिलो अष्ट्रेलियन शिक्षा मेला भोलि राजधानीमा हुँदैछ ।

भोलि काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अस्ट्रेलियन शैक्षिक मेला आयोजना हुने मेला आयोजक नोभा एजुकेशनले जनाएको छ ।

लोकप्रिय