ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

विभिन्न कम्पनीले रु १ अर्ब २१ करोडभन्दा बढीको आइपीओ प्रति युनिट १०० रुपैयाँमा निष्कासन गर्ने अन्तिम तयारी

Madhukar Pandey १२ माघ २०७८, बुधवार

विभिन्न कम्पनीले रु १ अर्ब २१ करोडभन्दा बढीको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) प्रति युनिट १०० रुपैयाँमा निष्कासन गर्ने अन्तिम तयारी गरेका छन् । शेयर निष्कासनको अन्तिम तयारी भइसकेकाले अब सरोकारवालाले रकम बचत गर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले लघुवित्त र जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।
 

लोकप्रिय