ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न र एकीकृत जलस्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन ८ करोड डलरको परियोजनालाई शुक्रबार स्वीकृत

Rojjan Raj Pandey २१ जेठ २०७९, शनिवार

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न र एकीकृत जलस्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन ८ करोड डलरको परियोजनालाई शुक्रबार स्वीकृत गरेको छ ।

“यस परियोजनाले नगरपालिकाको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाइ सेवाको डेलिभरीलाई सुदृढ गर्ने र नेपालको संघीयतामा ऐतिहासिक संक्रमणलाई सहयोग गर्ने लक्ष्य राखेको छ, साथै नेपालको आर्थिक प्रगतिमा बाधा पुर्‍याउने खानेपानी र सरसफाइ पूर्वाधारमा रहेका महत्वपूर्ण खाडलहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

लोकप्रिय