ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरबाट उडान भर्ने यात्रुलाई २५ सय पुस्तक वितरण गर्ने

Madhukar Pandey २४ फागुन २०७८, मङ्गलवार

अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को अवसरमा बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरबाट उडान भर्ने यात्रुलाई २५ सय पुस्तक वितरण गर्ने भएको छ ।

बुक्ससँगको सहकार्यमा विभिन्न विधामा महिला लेखिकाले लेखेका पुस्तक वितरण गरिएकोयो पुस्तक काठमाडौं बाहिरका विमानस्थलबाट आउने यात्रुका लागि नरहेको पनि बताए ।

लोकप्रिय