ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विरुद्ध डब्लुएचओले नेपाललाई सचेत रहन आग्रह

Madhukar Pandey १३ मंसिर २०७८, सोमवार

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै अन्य दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली देशहरूमा फैलिने सम्भावनालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सरोकारवाला राष्ट्रहरूलाई उच्च सतर्कता अपनाउन सचेत गराएको छ ।

विज्ञप्ति जारी गर्दै डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले जोखिमलाई मध्यनजर गर्दै सबै देशले निगरानी, ​​जनस्वास्थ्य मापदण्ड, सामाजिक दूरी र खोप कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

लोकप्रिय